बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपिएल)काे विजेता टाेलीले १ कराेड ११ लाख पुरस्कार पाउने भएकाे छ।
आयाेजक नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार एनपिएलकाे पुरस्कार राशि घाेषणा गर्दै विजेताले साे रकम पाउने जनाएकाे छ।
त्यस्तै उपविजेता टाेलीले ५० लाख रुपैयाँ पाउने छन।
त्यस्तै तेस्राे हुने टाेलीले ३० लाख र चाेथाैं हुने टाेलीले २० लाख रुपैयाँ पाउनेछ।
आज (शनिबार)देखि सुरु भएकाे एनपिएलमा आठ टाेली सहभागी छन्। उद्घाटन खेलमा सन्दीप लामिछाने कप्तान रहेकाे विराटनगर किङ्स र अनिस साह कप्तान रहेकाे जनकपुर बाेल्टस्ले प्रतिस्पर्धा गरिरहेका छन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया