मङ्गलबार, १२ अगस्ट २०२५

एनपिएलमा जनकपुरकाे लगातार तेस्राे जित, पाेखरा ७ विकेट पराजित

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
News Image
• • •

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा अनिल साह कप्तान रहेकाे जनकपुर बाेल्टसले लगातर तेस्राे जित दर्ता गरेकाे छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार पाेखरा एभेन्जर्सलाई माथि ७ विकेटकाे जित निकाल्दै जनकपुरले तेस्राे जित निकालेकाे हाे।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!