बिएल संवाददाता
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा राेहित पाैडेल कप्तान रहेकाे लुम्बिनी लायन्सले १९ रन बनाउँदा ५ विकेट गुमाएकाे छ।
सुदूरपश्चिम राेयल्सले दिएकाे १८८ रनकाे लक्ष्य पछाएकाे लुम्बिनीले ३.२ ओभरमा १९ रन बनाउँदा ५ विकेट गुमाएका हाे।
लुम्बिनीका ओपनर अर्जुन साउद शून्य र उन्मुक्त चन्द ४ रनमा आउट भए।
त्यस्तै कप्तान पाैडेल ५, सन्दीप जाेरा १ र टम मुरेस ७ रन बनाएर आउट भएका छन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया