बिएल संवाददाता
नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी यू-१९ खेल्न जाने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेको छ।
क्यानले शुक्रबार एक कार्यक्रम गरेर राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्द, क्यानका सचिव पारस खड्कालगायतले टोलीको बिदाइ गरेका हुन्।
यू-१९ विश्वकप आगामी जनवरी १९ देखि दक्षिण अफ्रिकमा आयोजना हुँदैछ।
नेपालसहित समूह 'डी' नेपालले अफगानिस्तान, पाकिस्तान र न्यूजिल्याण्डसँग खेल्नेछ।
यू–१९ टोलीले यसअघि एसिया कप खेलेकाे थियाे। एसिया कपसमेत खेलेका राष्ट्रिय टोलीका अलराउन्डर गुल्शन झा पनि टोलीमा समेटिएका छन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया