बिएल संवाददाता
एसिसी महिला यु–१९ एसिया कपका लागि सहभागि हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले बिहीबार एसिसी महिला यु–१९ एसिया कप खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको हो।
पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको थियो।
टोलीको उपकप्तानमा सोनी पाख्रिन तथा अन्य खेलाडीमा साना प्रवीन, ज्यात्स्निका मरासिनी, कुसुम गोदार, एलिशाकुमारी यादव, सावित्री धामी, कृष्मा गुरुङ, तिर्सना विश्वकर्मा, कीरणकुमारी कुँवर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा र अनु कडायत छन्।
महिला यु–१९ एसिया कप यही मङ्सिर ३० देखि आगामी पुस ७ गतेसम्म मलेसियामा हुँदैछ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया