बिएल संवाददाता
वेस्टइन्डिजका प्रख्यात पूर्व क्रिकेट ब्रायन लारा नेपाल प्रिमियर लिग (एनपिएल) अवलोकनका लागि नेपाल आउँदैछन्।
लारा शुक्रबार भोलि बिहान ८ः२० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्न नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी गराएको छ।
५५ वर्षीय लाराले गतवर्ष नेपाली क्रिकेट टोली आइसिसी टी २० विश्वकपमा छनोट हुँदा बधाइ दिँदै आफू नेपाल आउन इच्छुक रहेको बताएका थिए।
उनी एक टेस्टमा चार सय रन प्रहार गर्ने एक मात्र ब्याट्सम्यान हुन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया