बिएल संवाददाता
नेपाली राष्ट्रिय युवा टोली र चिनियाँ क्लब किङ्हाई युवा फुटबल क्लबबीच मैत्रीपूण खेल हुने भएको छ।
चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा मैत्रीपूर्ण खेल हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले साेमबार जनाएको हाे।
नेपाली टोलीले चीनको किङ्हाई युथ फुटबल टिमसँग फेब्रुअरी १० मा काठमाडौँको दशरथ रंगशालमा मैत्रीपूर्ण खेल खेल्ने छ। खेल दिउँसो ३ बजे सुरु हुनेछ।
नेपालस्थित चिनियाँ दूतावास, राष्ट्रिय खेलकुद परिषद्रा (राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मैत्रीपूर्ण खेल हुन लागेको हो।
खेलका लागि साधारणतर्फ ३०० र भीआईपीतर्फ ५०० रुपैयाँ टिकट मूल्य तोकेको छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया