बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपिएल)मा आइतबार भएकाे दाेस्राे खेलमा पाेखरा एभेन्जर्सलाई हराउँदै सुदूरपश्चिम रोएल्सले शिर्ष स्थान बनाएकाे छ। यससँगै सुदूरपश्चिमले प्लेअफमा स्थान पनि पक्का गरेकाे छ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखरालाई ५ रनले पराजित गर्दै सुदूरले एक खेल अगावै प्लेअफमा स्थान पक्का गरेकाे हाे। ६ खेलबाट उसको १० अंक भएको छ।
पोखरा भने ४ अंकमा सीमित रहँदै लिग चरणबाटै बाहिरिएको छ।
सुदूरपश्चिमसँगै जनकपुर बोल्ट्स र चितवन राइनोजले प्लेअफमा स्थान बनाएका छन्। पहिलो खेलमा विराटनगर किङ्सलाई एक विकेटले पराजित गरेको काठमाडौं गुर्खाजसँग समान ८ अंक भएपनि रनरेटमा पछि पार्दै चितवनले प्लेअफमा स्थान बनाएको हो।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया