बिएल संवाददाता
सुर्खेतमा सम्पन्न ३४औँ राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।
बिहीबार सुर्खेतस्थित वीरेन्द्रनगरमा भएको फाइनल खेलमा नेपाल पुलिसले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३-१ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो।
पुलिसले पहिलो सेट गुमाएको थियो, त्यसपछि तीन सेटमा जित्दै उपाधि हात पार्यो। पहिलो सेट एपिएफले २५-२२ ले जितेको थियो।
त्यसपछि पुलिसले २५-१९, २५-१८ र २५-२३ को जित निकाल्न सफल रह्यो। त्यस्तै, आज भएको पहिलो खेलमा विभागीय टोली आर्मीलाई पराजित गर्दै गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गर्यो।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया