बिएल संवाददाता
इङ्ग्लिस प्रिमियरसिपको शनिबार राति भएको खेलमा अस्टन भिल्ला र आर्सनलको बिचको खेल २-२ गोलको बराबरीमा सकिएको छ।
३५ औँ मिनेटमा गाब्रियल मार्टिनेलीको गोलमा आर्सनलले अग्रता लिएको थियो। ५५ औं मिनेटमा मार्टिनेजकै पासममा काई हार्भाटेजले आर्सनलका लागि दोस्रो गोल गरे। उनको यो सिजनको १३ औं गोलसमेत हो।
अप्रत्याशित कमब्याक गरेको भिल्लाका लागि युरी टिलेम्यानले ६० औँ मिनेटमा गोल गरे। त्यसको ८ मिनेटपछि वाले वाटकिन्सले बराबरी गोल गरे। बराबरीपछि आर्सनल ४४ अङ्कसहित दोस्रो स्थानमा छ भने भिल्ला ३६ अङ्क सहित सातौँ स्थानमा छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया