बिएल संवाददाता
आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको हो।
मलेसियाको यूकेएम वाईएसडी ओभल क्रिकेट मैदानमा अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा ५६ रन मात्र बनाउन सक्यो।
नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक १८ रन बनाइन्। बलिङमा अस्ट्रेलियाका हसरत गिल, जुलियट मोर्टन र लिली बासिङथ्वाइटले समान २/२ विकेट लिए।
नेपाल समूह चरणका तीनै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। यसअघि पहिलो खेलमा नेपाल बंगलादेशसँग पाँच विकेट र दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया