बिएल संवाददाता
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपालले म्यान्मारसँग खेल्दैछ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ ६ बजे नेपाल र म्यान्मारबीचको खेल सुरू हुनेछ।
नेपालले लिग चरणको अन्तिम खेल खेल्न लागेको हो। अन्तिम खेल अघि नै नेपाल फाइनल प्रवेश गरिसकेको छ।
नेपालले यसअघि किर्गिस्तान र लेबनानलाई १–१ गोलले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।
म्यान्मार भने नेपालका लागि सबैभन्दा बलियो प्रतिद्वन्द्वी हो । नेपालले म्यान्मारसँग अहिलेसम्म चार खेल खेलेको छ।
ती चारै खेलमा नेपालले जित निकाल्न सकेको छैन। तीन खेलमा पराजित भएको नेपालले एक खेलमा बराबरी खेलेको थियो।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया