बिएल संवाददाता
भारतमा भएको मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३–० गोल अन्तरले हराएको छ।
यो भारतविरुद्ध नेपालको लगातार दोस्रो जित हो।
भारतको सिक्किम राज्यमा भएको खेलमा निर्धारित ९० मिनेटमा खेल १—१ को बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउटबाट नतिजा निकालिएको थियो।
भारतले लगातार ३ पेनाल्टी मिस गर्दा नेपालले लगातार दुई र चौथो पेनाल्टीमा गोल गरेपछि भारत दुई पेनाल्टी बाँकी छँदै पराजित भएको थियो।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया