बिएल संवाददाता
नेपाली टिमका कप्तान रोहितकुमार पौडेल एकदिवसीय अन्तर्राष्ट्रियमा दुई शतक बनाउने नेपालको पहिलो खेलाडी बनेका छन्।
दुबईमा जारी विश्वकप लिग २ क्रिकेट श्रृंखलामा यूएईविरुद्ध १ सय ९ रन बनाउँदै रोहितले किर्तिमान रचेका हुन्।
रोहितको शतकको बलमा नेपालले यूएईलाई २ सय ३४ रनको लक्ष्य दिएको छ।
टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभर पूरै खेल्दै सबै विकेट गुमाएर २ सय ३३ रन बनाएको थियो।
रोहितपछि एकदिवसीयमा शतक बनाउने नेपाली खेलाडीको सूचीमा पारस खड्का, कुशल भुर्तेल, अनिलकुमार साह, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र भीम सार्कीले एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाएका थिए।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया