बिएल संवाददाता
हङकङमा जारी चारदेशीय टी-२० आई सिरिजको फाइनलमा नेपालले टस जितेर पहिला फिल्डिङ गरेको छ।
कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएपछि नेपाल फिल्डिङमा उत्रेको हो।
ताजा अवस्थामा कुवेतले ३ ओभरको समाप्तिमा बिना विकेटको क्षति ४० रन बनाएर खेलिरहेको छ।
नेपालले ३ खेलबाट ५ अंक जोड्दै फाइनल यात्रा तय गरेको हो । यस्तै ३ खेलबाट ४ अंक जोड्दै कुवेतले पनि फाइनलमा पुगेको हो ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया