घुमफिर अनुभव

जब पहाड र तराईबीच साइनो गाँसियो...

  • Feb 14, 2020

पहाडमा जाडो बढे, तराईले सेक्नुपर्छ आँधी आए तराईमा, पहाडले छेक्नुपर्छ होइन भने देशभक्ति छैन हाम्रो छाति भित्र माटोलाई

पुरा पढ्नुहोस्

नेपाल भ्रमण वर्षसामु 'कोरोना फ्याक्टर'को अजङ्गको पहाड

  • Feb 02, 2020

नेपाल भ्रमण वर्ष २०२० का सामु कोरोना फ्याक्टर अजङ्गको पहाड भएर उभिएको छ। चिनियाँ पर्यटककै आशामा सन् २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्यका साथ सुरू भएको नेपाल भ्रमण वर्ष २०२० लाई यो चुनौतिको पहाड सम्याएर अवसरको मैदान बनाउन सहज छैन। कोरोना फ्याक्टरअघि नेपालका पर्यटकीयस्थलमा हुलका हुल देखिने चिनियाँ पर्यटक

पुरा पढ्नुहोस्

ट्राभल ब्यूरो अफ नेपाल अमेरिकाका लागि भ्रमण बर्ष २०२० को आधिकारिक प्रतिनिधि नियुक्त

  • Jan 29, 2020

अमेरिकामा नेपाल भ्रमण बर्ष २०२० को प्रवर्द्धन अब संस्थागत रूपमा अगाडि बढ्ने भएको छ । नेपाल भ्रमण बर्ष २०२० को सचिवालयले ट्राभल ब्यूरो अफ नेपाललाई अमेरिकाका लागि आधिकारिक प्रतिनिधि नियुक्त गरेपछि यसले संस्थागत स्वरूप लिएको हो ।  यसका लागि नेपाल भ्रमण बर्ष २०२० सचिवालयका सदस्य सचिव बच्चुनार

पुरा पढ्नुहोस्

शैलुङको हिउँसँगै सेल्फीमा रमाउँदै!

  • Jan 18, 2020

सुनेको शैलुङभन्दा देखेको शैलुङ धेरै मिठो। हिउँको घुम्टो ओढेकी स्वर्गकी अप्सरा जस्ती। अँगालोमा बाँधेर नन-स्टप हिउँमा लडिवुडी खेलिरहुँ जस्तै लागिरहने, सुन्दर ठाउँ।   दशकौं अघि कवि श्रवण मुकारूङले एउटा सुन्दर ग

पुरा पढ्नुहोस्

आहा! मनै लोभ्याउने घान्द्रुकको यात्रा 

  • Jan 17, 2020

हिमालको काखमा रहेको पर्यटकीय नगरी पोखरा अनि यसको ३३ किलोमिटर सेरोफेरोमा रहेको सुन्दर गाउँ घान्द्रुक।  पोखरा म वर्षेनी जाने गर्छु। तर, नजिकैको तीर्थ हेला भने झैं घान्द्रुक जाने अवसर जुरेको थिएन। यसपालि बल्ल तल्ल त्यो साइत पनि जुर्‍यो।  होमस्टेका लागि विख्यात घान्द्रुक अन्नपुर्ण बेसक

पुरा पढ्नुहोस्

मालामा उनिएको सुन्तला

  • Jan 13, 2020

मैले यात्रा तय गर्दै गर्दा बेलाबखत छुटेकै हुन्छ केही न केही समान। गाडी चढ्दासम्म भएकै हुन्छ कतै न कतै अलमल। अहिलेसम्म गजबको अनुभव बटुल्न दिएका छन् जिन्दगीका हरेक यात्राहरूले। अलमलाइरहन्छ जिन्दगीले कतै न कतै। सोच्छु उसो त जिन्दगी भन्नु पनि एक किसिमको सुन्द

पुरा पढ्नुहोस्

वाह ताङतिङ!

  • Jan 05, 2020

बिहान साढे ६ बजेसम्म पनि पुसको जाडोमा ओछ्यान छोड्न मन लागेकै थिएन। झ्याल खोलेर यसो बाहिर हेरेको आँखै अगाडि टलक्क टल्किरहेको हिमालले पर्दा लगाइरहेको रहेछ। मनमा खुसीको झन्कार तरङ्गित भईरहेको थियो। कास्कीको मादी गाउँपालिका- २ मा रहेको पुरानो गुरूङ बस्ती

पुरा पढ्नुहोस्

हामी छिम्केश्वरी घुम्यौं, तपाईँ नि?

  • Jan 03, 2020

जिन्दगी भनेको नै यात्रा हो। आफैंमा एक यायावर बनिसकेपछि हिँड्नु मै आनन्द छ, घुम्नु मै मस्ती छ। आखिर जिन्दगीको सूर्यास्त भएपछि पुनः कहाँ भेटिन्छ र यस्तो जिन्दगी। कहिले काहीँ आकस्मिक यात्राको प्रतिफल पनि मिठो हुन्छ। सयौं चोटि चितवन- बुटवल - काठमाडौं ओहोर दोहोर गर्दा होस या पोखरा- स्याङ्जा जाँदा, मुग्लिङ पुगेपछि

पुरा पढ्नुहोस्

कालिञ्चोक, चरिकोट अनि जिरी पर्यटनको पर्याय

  • Jan 01, 2020

काठमाडौंबाट भक्तपुरहुँदै धुलिखेलबाट दायाँ मोडिएपछि देखिएको हरियाली फाँट। काभ्रेभञ्याङ भकुण्डेबेसी, मङ्गलटार, नेपालथोक हुँदै अगाडि बढ्दा बाटो किनारमा देखिएका रमणीय बस्ती र प्रकृतिमा रूमल्लिँदै सिन्धुलीको खुर्कोट कटेको पत्तै भएन। मन्थली तिर मौडिदैँ जन्मथलो

पुरा पढ्नुहोस्

सबै