बिएल संवाददाता
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणका लागि महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा समिति गठन गरेको छ।
गत भदौ ५ गते बसेकाे केन्द्रीय कमिटीको निर्णय बमोजिम उक्त समिति गठन गरिएको पार्टी प्रवक्ता जगदीश खरेलले बताए।
महामन्त्री संयोजक रहेको समिति ११ सदस्यीय रहेको खरेलले बताए।
यस्तो छ समितिः
१. विपिनकुमार आचार्य– संयोजक
२. गणेश पराजुली – सदस्य
३. मनिष झा – सदस्य
४. समीक्षा बास्कोटा – सदस्य
५. अनुष्का श्रेष्ठ – सदस्य
६. सुलभ खरेल – सदस्य
७. मनिष खनाल – सदस्य
८. सुशान्त वैदिक – सदस्य
९. गजला शमिम मिकरानी – सदस्य
१०. करिस्मा कठरिया – सदस्य
११. प्रमोद न्यौपाने – सदस्य
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया