बिएल संवाददाता
नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन अभियानका सल्लाहकारहरूले अध्यक्ष केपी ओलीका लागि ‘कुटी प्रोजेक्ट’ छोडेर बालकोट निवास पार्टी कोषबाटै मर्मत गर्न सुझाव दिएका छन्।
‘ओली कुटी प्रोजेक्ट खारेज गरी पार्टी अध्यक्षको बालकोटस्थित घरलाई पार्टीकै कोषबाट मर्मत गर्ने व्यवस्था गरेर छवि सुधार गर्नुपर्छ,’ शंकर पोखरेलले तयार पारेको प्रतिवेदनमा लेखिएको छ।
जेनजी आन्दोलनका क्रममा ओलीको बालकोटस्थित घरहरू जलाइएपछि सचिव महेश बस्नेतले गुण्डुमा घर भाडामा लिएर बसेका ओलीको लागि कुटी बनाउने अभियान थालेका थिए।
‘ओली कुटी’ प्रोजेक्टका लागि विभिन्न व्यवसायी लगायतसँग पैसा उठाएर ओलीलाई घर बनाइदिने कार्यले पार्टीको छवि बिग्रिएकोले सल्लाहकारहरूले बालकोटस्थित निवास पार्टी कोषबाटै मर्मत गर्ने विकल्प दिएका हुन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया