सोमबार, ११ अगस्ट २०२५

युट्युब हेरेर बनाएको 'चियाघर'

News Image
तस्बिर : सेतोपाटी
• • •

चिया पिइसकेपछि कपमा केही लेख्न 'चियाघर'का सञ्चालकले आग्रह गरे। माथिल्लो भागमा मार्करले 'सेतोपाटी' लेख्दै फेदतिर आफ्नो हस्ताक्षर ठोकेँ। यहाँ चिया पिउन आउने प्रायः सबैले त्यसै गर्दा रहेछन्। चिया खाँदै गर्दा आफूले मिस गरिरहेका व्यक्ति वा वस्तुको नाम उल्लेख गरेर सजाइएका माटाका कपको लश्करै थियो।

शनिबार, मंसिर ०७, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!