सोमबार, ११ अगस्ट २०२५

अब पनि नसच्चिए कम्युनिष्ट पार्टीले धक्का खान सक्छ

News Image
तस्बिर : थाहा खबर
• • •

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संघीय सरकारको मन्त्रिपरिषद् हेरफेर गरे। प्रधानमन्त्री ओलीले गरेको मन्त्री हेरफेरमा नेकपामै तीव्र असन्तुष्टि देखिएको छ।

असन्तुष्टि जनाउँदैमध्ये एक नेताहरु स्थायी कमिटी सदस्य भीम रावल। उनले मन्त्रिपरिषद् परिवर्तनबारे चार बुँदे धारणा सार्वजनिक गर्दै ओलीको कार्यशैलीको कठोर आलोचना गरे।

सोमबार, मंसिर ०९, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)