शुक्रबार, ०८ अगस्ट २०२५

महोत्तरीको मटिहानीमा राजपा विजयी

News Image
प्रतिकारत्मक तस्बिर
• • •

महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ मा राष्ट्रिय जनता पार्टी (राजपा) उम्मेदवार रामबाबु नायक विजयी भएका छन्।

नायकले २० मतले नेकपाका उम्मेदवारलाई हराउँदै जित हात पारेका हुन्। उनले ३७५ मत प्राप्त गरेका थिए। नेकपाका उम्मेदवार जाकिर अंसारीले ३५५ मत ल्याएका थिए ।

त्यस्तै, नेपाली कांग्रेसले सोहि वडामा २४ मत ल्याएको निर्वाचन कार्यालय महोत्तरीकी प्रमुख पुष्पा झाले बताइन्।

आइतबार, मंसिर १५, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)