आइतबार, ०३ अगस्ट २०२५

परीक्षा पनि स्थगित भएपछि विद्यार्थीहरु आन्दोलित

News Image
• • •

प्रश्नपत्र बाहिरिएपछि एसइई अन्तर्गत प्रदेश नम्बर २ मा आज हुने भनिएको सामाजिक विषयको परीक्षा पनि स्थगित भएको छ । सप्तरीमा प्रश्नपत्र बाहिरिएपछि हिजो हुने भनिएको विज्ञान बिषयको परीक्षा पनि चैत २२ गतेका लागि सारिएको थियो । 

शुक्रबार, चैत्र १५, २०७५
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)