आइतबार, १७ अगस्ट २०२५

साउदीमा ११ सय ६३ नेपाली कामविहीन, १० करोड तलब पाउन बाँकी

News Image
• • •

काठमाडौँ — साउदी अरबको दमामस्थित क्षेत्रीय श्रम कार्यालयले तीन महिनाभित्र विदेशी कामदारलाई स्वदेश फर्काउन अजमिल कन्स्ट्रक्टिङ कम्पनीलाई निर्देशन दिएको छ ।

कम्पनीमा ११ सय ६३ नेपाली कामविहीन भएर स्वदेश फर्किने दिन पर्खिरहेका छन् ।

समयमा कामदारलाई तलब दिन नसकेर संकटमा फसेको अजमिल कम्पनीमा झन्डै ३७ हजार विदेशी कामदार थिए ।

पछिल्लो एक वर्षमा मात्रै उसले २० हजार कामदार फिर्ता पठाइसकेको छ ।

बुधबार, बैशाख ११, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)