बुधबार, २७ अगस्ट २०२५

अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना

News Image
तस्बिरः एजेन्सी
• • •

बलिउडका अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना भएका छन्।

७७ वर्षीय बच्चनलाई कलेजोको समस्या देखेपछि मुम्बईस्थित नानावती अस्पतालमा भर्ना गरिएको हो।

उनको स्वास्थमा एकाएक समस्या देखिपछि मंगलबार २ बजे अस्पताल पुर्याइएको टाइम्स अफ इण्डियाले जनाएको छ।

शुक्रबार, कार्तिक ०१, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)