
काठमाडौंको स्वयम्भूमा छुरा प्रहरीबाट एक युवकको हत्या गरिएको छ।
सोमबार राति काठमाडौंको नागार्जुन नगरपालिका ५ का २५ वर्षिय आकाश बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सोमबार राति बस्नेतको छुरा प्रहारबाट मृत्यु भएको हो।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ३ जना पक्राउ गरेको छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया