मङ्गलबार, १९ अगस्ट २०२५

मौसम खराब आएपछि खोटाङमा तीन वटा हेलिकप्टर आकस्मिक अवतरण

News Image
बिएल
• • •

मौसम खराब आएपछि खोटाङमा बिहीबार दिउँसो तीन वटा हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ।


जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक बामदेव गौतमका अनुसार संखुवासभाबाट काठमाडौंका लागि उडेको अल्टिच्युटका दुई र सिम्रिक एअरको एक हेलिकप्टर खोटाङ रेग्मीटारमा आकस्मिक अवतरण गरिएको हो ।

हेलिकप्टरमा अरूण जलविद्युत आयोजनाको अनुगमनमा गएका विद्युत प्राधिकरणका कर्मचारीहरू रहेका छन्।

बिहिबार, आश्विन ०९, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)