बुधबार, २० अगस्ट २०२५

ग्रेटा थन्बर्ग लिस्बनमा

News Image
तस्बिर: बिएल
• • •

स्विडेनकि १९ बर्षिय वतावरण जोगाउने अभियन्ता ग्रेटा थन्बर्ग पोर्चुगलको लिस्बन आइपुगेकी छिन्।

अमेरिकाबाट दुई साता लगाएर जहाजमा उनी लिस्बन आएकी हुन्। स्पेनको म्याड्रिडमा हुने विश्व जलवायु सम्मेलनमा भाग लिन उनी आएकी हुन्।

समुद्री किनारमा बोल्दै उनले भनिन्, 'धनीहरुलाई अझ धनी बनाउन गरिबहरुको जीवन र पर्यावरणको नाश हुन् नदिन् सबै सचेत हुन जरुरी छ।'

बुधबार, मंसिर १८, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!