
गैरआवासीय नेपाली संघ नाइजेरियाले आइतबार लेगोसमा आयोजनामा गरेको रक्तदानमा ७० जनाभन्दा बढीले रक्तदान गरेका छन्।
लेगोस राज्य सरकारको रक्त सञ्चार केन्द्र र रोटरी क्लबको संयोजनमा भएको रक्तदानमा एनआरएनए नाइजेरिया, गुजराती समाज र केरला समाजको संयुक्त आयोजना रहेको थियो।
रक्तदानमा एनआरएनए नाइजेरियाका तर्फबाट एनआरएनए आइसीसी सदस्य चिरञ्जीवी रोका, बिदुर घिमिरे, आशा श्रेष्ठ सरकारलगायतले रक्तदान गरेका थिए।
कार्यक्रममा एनआरएनए आइसीसी कोषाध्यक्ष हिक्मत थापा, महिला उप संयोजक मन थापा, नाइजेरियाका अध्यक्ष बिश्वास पौडेल, उपाध्यक्ष उर्मिला रोकालगायतको उपस्थिति थियो।
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया