बुधबार, २७ अगस्ट २०२५

विश्वभर नयाँ वर्ष २०२० को भब्य स्वागत (तस्बिरहरू)

News Image
• • •

अंग्रेजी नयाँ वर्ष सन् २०२० लाई संसारभर भव्य रुपमा स्वागत गरिएको छ। विश्वका विभिन्न देशका विभिन्न शहरमा भव्य आतिशबाजीका साथ नयाँ वर्षलाई स्वागत गरिएको छ।

हेर्नुहोस् केही तस्बिरहरू 

बुधबार, पौष १६, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)