
मनाेज भट्टराई
ओखलढुंगा, पुस १६ गते । थाेरै उच्च शिक्षा पाउना साथ कृषि पेशामा अगाल्नै हुन्न भन्ने आम नेपाली युवाकाे साेच विपरित ओखलढुंगा रुम्जाटार माविमा अध्ययन गर्ने तीन विद्यार्थीले आफ्नै गाउँमा आधुनिक कृषि शुरू गरेर वैदेशिक राजगारीमा जानेहरुका लागि उदाहरणीय बन्नुभएको छ ।\
रोजगारीका लागि युवा जनशक्ति विदेसिने क्रम बढिरहेको अवस्थामा कृषिबाट नै केही गर्न सकिन्छ भन्दै उहाँले गरेको कामका कारणले उदाहरणीय बन्नुभएको हो ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया