
बिएल संवाददाता
अफगानिस्तानको पूर्वी प्रान्त कुनारमा इस्लामिक स्टेट्स (आइएस) समूहका नौ लडाकूले अफगान सेनासमक्ष आत्मसमर्पण गरेका छन्।
आइतबार कुनार प्रान्तको मानोगे जिल्लामा उनीहरुले अफगान राष्ट्रिय सेनासमक्ष आत्मसमर्पण गरेको सैनिक स्रोतले सोमबार जानकारी दिएको छ।
हालका केही महिनायता कुनार र छिमेकी प्रान्त नान्गाहार स्थानीय सरकारी अधिकारीहरुसमक्ष १ हजार ३ सय भन्दा बढी आइएस लडाकूले हातहतियारसहित आत्मसमर्पण गरेका जारी विज्ञप्तिमा जनाइएको छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया