एजेन्सी
मायामा केहीले छेक्दैन भन्ने चरितार्थ ब्रिटेनका एक जोडीले प्रेम विवाह गरी देखाइदिएका छन् । यो जोडीको दुलाहा ६ फिट १ इन्च र दुलही मात्र २ फिट ८ इन्च रहेकी छिन् ।
ती २ फुटकी दुलही अमांडा फाइफी रोगबाट पिडित रहेकी छिन् । जस्मा हड्डीहरुको विकास रोकिन्छ ।
उनलाई आफुलाई माया गर्ने मानिस नपाउनेमा निकै निराशावादी रहेकी भएपनि स्टविनले उनीसंग विवाह गरे ।
स्टविन फर्मका मालिकका छोरा थिए । उनीहरु भेट भएपश्चात विस्तारै माया बढ्दै गएको थियो । स्टविनकने परिवारले पनि यो विवाहलाई स्विकार गरेका थिए । विवाहमा स्टविनले अमांडालाई काखमा राखेर नृत्य पनि गरेका थिए ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया