
जीवन बनिया
चर्चित गायक बिमलराज क्षेत्रीको नयाँ लोकदोहोरी गीत ‘ऐना हेरी हेरी’ सार्वजनिक भएकाे छ। गीतकार एवं संगीतकार एकनारायण भण्डारी शब्द र संगीतमा रहेको ‘ऐना हेरी हेरी’मा क्षेत्री र लोकप्रिय गायिका विष्णु माझीको आवाज समावेश गरिएको छ।
सितारा म्युजिक प्रालिले बजारमा ल्याएको गीतमा कबिता नेपाली र बिजु पार्कीले अभिनय गरेका छन्।
यस गीतको भिडियोलाई शान थापाको निर्देशन गरेका छन् भने राजिव समरकाे कोरियोग्राफी रहेकाे छ। भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन्। गीत एकनारायणकै युट्युब च्यानलबाट पनि सार्वजनिक गरिएको छ।
स्मरण रहोस् की क्षेत्रीको यसअघि ‘सुुपारी चाम्रो’ र त्यस्तै गतवर्ष बजारमा आएकाे ‘बुट्टे रुमाल’ बोलको गीतले निकै चर्चा कमाएकाे थियो।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया