लोकेन्द्र भट्ट
काठमाडौँ । लामो समयको गतिरोधपछि सङ्क्रणकालीन न्यायसम्बन्धी विषयले प्राथमिता पाएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्षी नेपाल काँग्रेसका शीर्ष नेताहरुको निरन्तरको प्रयासपछि सिफारिस समितिले शनिबार सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा अध्यक्षसहित पदाधिकारीको नाम सिफारिस गरेको छ ।
समितिले २४औँ बैठकले दुवै आयोगका अध्यक्षसहित सदस्यहरुको नाममा सिफारिस गरी नियुक्तिका लागि कानुनमन्त्रीमार्फत मन्त्रिपरिषदमा पठाइएको छ । शुक्रबार र शनिबार काँग्रेस र नेकपाबीच भएको राजनीतिक सहमतिअनुसार समितिले आयोगमा दुवै दलबाट बराबर पदाधिकारी रहने गरी सिफारिस पठाएको छ ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया