छेटु शेर्पा
दुई वर्षीया छोरीलाई दायाँ हातले डोर्याउँदै छिन्, बायाँ हातले ६ महिनाको काखेछोरालाई च्यापेकी छन्। उनी हुन्- नुवाकोट, दुप्चेश्वर गाउँपालिका-१, घ्याङफ्दीकी माया तामाङ। उमेरले भर्खरै १६ वर्ष पूरा गरेकी दुई सन्तानकी आमा माया ‘विधवा’ (एकल महिला) हुन्। एक वर्षअघि घ्याङडाँडामा भएको मिनिट्रक दुर्घटना उनले पति मङ्गले तामाङलाई गुमाइन्।
१४ वर्षको कलिलो उमेरमै मायाले विवाह गरेकी थिइन्। पारिवारिक जीवनमा परिपक्वता महसुस गर्न नपाउँदै उनी ‘विधवा’ बन्नुपर्यो।पतिको मृत्युपछि यी दुई लालाबालाको पालनपोषण गरी हुर्काउने जिम्मा मायाकै काँधमा आएको छ। कतैबाट आर्थिक सहायता छैन। बिहान-बेलुका हातमुख जोर्न अरुकहाँ ‘बनिबुतो’ गर्नुपर्ने बाध्यता छ उनको।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया