बिएल संवाददाता
साविक विजेता त्रिभुवन आर्मी क्लब पाँचौ संकरणको एनभीए राष्ट्रिय महिला/पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।
बुधबार त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भएको पहिलो क्वाटरफाइनलमा मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सेटमा पराजित गर्दै आर्मी सेमिफाइनलमा पुगेको हो।
मणिमुकुन्दमाथि आर्मीले २५/१९,२५/१८ र २५/१७ को सेटमा जित निकाल्यो। अब आर्मीले सेमिफाइनलमा अर्को विभागीय टिम एपीएफ क्लबसँग खेल्नेछ।
दोस्रो क्वाटरफाइनलमा एपीएफ क्लबले बुद्धटोल युवा भलिबल क्लबलाई ३–० को सेटमा हराएर सेमिफाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो।
एपीएफले बुद्धटोलमाथि २५/१८, २५/१७ र २५/११ को जित हात पार्यो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया