बुधबार, २७ अगस्ट २०२५

जनप्रतिनिधि नै छुवाछूतबाट पीडित

News Image
• • •

 ‘मन्दिर वा गाउँघरमा हुने विवाह, भोज–भतेर लगायतका स्थानमा हामीलाई दलित भएकै कारण विभेद गरिन्छ ।’ धुर्कोट गाउँपालिका ५ वस्तुकी वडासदस्य एवम् गाउँकार्यपालिका सदस्य सरस्वती सुनारले भनिन्, ‘जनप्रतिनिधि नै छुवाछूतबाट पीडित भएका छौ ।’ उनले समाजमा अझै पनि दलित र गैरदलितबिच ठुलो विभेद रहेको भन्दै त्यसलाई हटाउन निकै चुनौति रहेको बताइन् ।

मंगलबार, फाल्गुण ०६, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)