बुधबार, २७ अगस्ट २०२५

प्रतिबद्धताको २९% मात्रै विदेशी लगानी

News Image
तस्बिर चार्टः नयाँ पत्रिका
• • •

उद्योग विभागबाट विदेशी लगानीका लागि स्वीकृति लिएका कम्पनीहरूले प्रतिबद्धताअनुसार लगानी नल्याएको देखिएको छ । सरकारी तथ्यांकअनुसार स्वीकृत भएका लगानीको एकतिहाइ मात्रै नेपालमा भित्रिएको छ ।  उद्योग विभागबाट हालसम्म २ खर्ब ७९ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको छ । तर, अहिलेसम्म प्रत्यक्ष विदेशी लगानीका रूपमा ८६ अर्ब रुपैयाँ र कम्पनीको ऋण तथा मुनाफा सञ्चितिसहित १ अर्ब ७० करोड पुगेको राष्ट्र बैंकको तथ्यांक छ ।

मंगलबार, चैत्र १२, २०७५
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)