डा मनोज यादव
श्वासप्रश्वासका रोग धेरै छन्। तीमध्ये धेरै वरपरको वातावरण, हाम्रो आनीबानी, सुर्तीलगायत पदार्थको सेवनले गर्दा हुन्छन्।
सुर्तीजन्य पदार्थको सेवन गर्दा फोक्सो बिग्रिने र नाकदेखि फोक्सोसम्मका श्वासप्रश्वासका अंग बिग्रिने हुन्छ।
श्वासप्रश्वासको समस्या पहिलाभन्दा अचेल धेरै बढ्दै गएको छ। विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को तथ्यांकअनुसार नै संसारभर मृत्युको तेस्रो कारण नै श्वासप्रश्वास समस्या बनेको छ। यसमा क्षयरोग पनि पर्छ। एलर्जीले हुने आस्थ्माजस्तो पनि देखिन्छ।
अहिले आधुनिकीकरण र औद्यौगिकरणले वायु प्रदुषण बढिरेहको छ। जसले गर्दा फोक्सो र मुटुका रोगी बढेका छन्।
काठमाडौं विश्वका सातौं प्रदुषित सहरमा पर्छ।
डब्लुएचओको मापदण्डभन्दा हामीले ९० प्रतिशत कम स्वच्छ हावा पाउँछौं।
हामी गरिब छौं र हाम्रो देश विकासोन्मुख भएकाले अरू स-साना सरूवा रोगदेखि ठूल्ठूला रोग नियन्त्रण गर्न सकेका छैनौं।
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया