रातोपाटी
झट्ट हेर्दा जोकोही झुक्किन्छ । किनेर घर लैजाउन्जेल पनि उही जस्तो लाग्नसक्छ । स्वाद पनि उस्तै उस्तै हो, याद नगर्ने हो भने उपभोक्तालाई लाग्ला, म अन्तर्राष्ट्रिय ब्राण्डको वेभरेज पिउँदै छु ।
तर यसमा फरक छ । ‘माउन्टेन ड्यू’जस्तै देखिने ‘मेन्टेन ड्यू’, ‘फेन्टा’जस्तै देखिने ‘फण्डा’ र ‘कोकाकोला’ जस्तै देखिने ‘च्याटकोला’ उत्पादन गर्ने कम्पनी साम्भवी फूड्स एण्ड वेभरेज प्रा. लि. हो ।
नेपालमा बोटलर्स नेपाल र बोटलर्स नेपाल तराई लिमिटेडले ‘कोका–कोला’, ‘फ्यान्टा’ तथा माउन्टेन ड्यू नेपालले ‘माउन्टेन ड्यू’ बिक्री गर्दै आएको छ । झापा जिल्ला ठेगाना लेखिएको उक्त कम्पनीले उत्पादन गर्ने दुईवटा उत्पादन ‘फण्डा’ र ‘च्याटकोला’ बहुर्राष्ट्रिय कम्पनी कोकाकोलाको उत्पादनसँग मिल्दोजुल्दो छ भने एउटा ‘मेन्टेन ड्यू’ माउन्टेन ड्यू नेपालको उत्पादनसँग मिल्दोजुल्दो छ । तर त्यसरी मिल्दोजुल्दो नाम राखेर वा डिजाइन लेभलिङ गरेर बिक्री गर्नु भने गैरकानूनी हो ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया