बुधबार, २० अगस्ट २०२५

डान्स प्लस ५ को उपाधि रुपेशलाई

News Image
• • •

डान्स प्लस ५ को उपाधि रुपेशले जितेका छन्।

मुम्बईमा भएको फिनालेमा रुपेशका अलवा जनम डान्स ग्रुप, संचिता/सुब्रत र दीपिका पुगेका थिए। तर अन्य ३ प्रतिस्पर्धीलाई पछि पार्दै रुपेशले उपापधि जितेका हुन्। उनी धर्मेश एलान्डे टिमबाट सहभागी भएका थिए।

रुपेशले डान्स प्लस ५ को उपाधि ट्रफीसँगै १५ लाख भारतीय रुपैयाँ पाए। यस्तै जनम डान्स ग्रुप फस्ट रनरअप भए। 

विजेतालाई बलिउड लेजेन्ड मिथुन चक्रवतीले उपाधि हस्तान्तरण गरेका थिए।
 

आइतबार, फाल्गुण ११, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)