
मैले दुई वर्ष सँगै काम गरेको मेरो पूर्वसाहु बडो विचित्रको छ। विभिन्न ठाउँ घुमिरहन्छ तर कतै जाँदा पनि ऊ आफ्नो फोटो खिच्दैन। लाग्छ, यसलाई यो सेल्फीको जमानाले हरपल गिज्याइरहन्छ। गत वर्ष ऊ एक्लै अफ्रिका गएको थियो। इजिप्ट पुगेर फर्किएपछि त्यहाँको पिरामिडका केही फोटा देखायो, केन्यातिर घुम्दा हात्ती र अन्य जनावरका तस्बिर देखायो।
‘पदम, मेरा आफ्नै फोटाचाहिँ छैनन्। मैले आफनो फोटो वर्षमा एउटाभन्दा बढी सायद खिचेको छैन,’ मैले उसकै फोटाबारे सोधेपछि उसको जवाफ थियो यो।
‘खासमा मलाई अहिलेका मान्छे मन पर्दैनन्। पुराना र मान्छेका इतिहाससँग जोडिएका कुरा र जनावरबारे हेर्न र बुझ्न नपाए के घुम्नु?’
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया