अनलाइनखबर
११ दिनअघि चीनबाट नेपाल ल्याएर भक्तपुरको खरीपाटीस्थित क्वारेण्टाइनमा राखिएका १ सय ७५ जना नेपालीले १४ दिनमै परिवारलाई भेट्न नपाउने भएका छन् ।
१४ औ दिनको दिन अन्तिम पटक स्वाब ( र्याल, खकार) परीक्षण गरे पनि रिपोर्ट नआएसम्म उनीहरु घर जान नपाउने भएका हुन् ।
‘१४ औ दिनमा हामीले कोरोना संक्रमण छ/छैन भनेर नमुना ल्याबमा पठाउँछौं, रिपोर्ट आउन २ देखि ३ दिनसम्म लाग्न सक्छ’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालले भने, ‘पूरा रिपोर्ट आएपछि मात्रै हामी उहाँहरुलाई घर पठाउँछौ।’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया