बुधबार, २७ अगस्ट २०२५

हावाहुरीमा ज्यान गुमाउने २७ मध्ये २५ जनाको सनाखत, १० महिला ५ बालबालिका (सूचीसहित)

News Image
नयाँ पत्रिका
• • •

बारा–पर्सामा आइतबार गएको भीषण हावाहुरीमा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । गृह मन्त्रालयले सार्वजनिक गरेको सूची अनुसार ज्यान गुमाउनेमा १२ जना पुरुष, १० महिला र ५ जना बालबालिका छन् । 

गृहका अनुसार मृतक २७ मध्ये २५ जनाको सनाखत भएको छ भने दुई जनाको परिचय खुल्न बाँकी छ । सुरक्षा संयन्त्रले उपलब्ध गराएको सूची गृहले सोमबार दिउँसो सार्वजनिक गरेको हो ।

सोमबार, चैत्र १८, २०७५
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)