एजेन्सी
इंग्लिस क्लब आर्सनलका प्रशिक्षक मिकेल आर्तेता कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। आर्तेतालाई मार्च १२ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
३७ वर्षका उनी कोरोना भाइरसबाट संक्रमित हुने प्रिमियर लिगका पहिलो प्रशिक्षक हुन् । आर्तेताले भनेका छन्, ‘अहिले पूर्ण रुपमा निको भएको छु, कुनै पनि लक्षणहरु छैनन्, थप उर्जावान महसुस गरेको छु ।’
उनले स्पेनिस टेलिभिजनसँग भनेका छन्, संक्रमण देखिएको तीन वा चार दिनपछि मलाई निको हुन थाल्यो।म अहिले निकै राम्रो छु र लाग्दै छ कोरोना भाइरसको संक्रमण अन्त्य भयो।’
१४ दिनको आइसोलेसन समय बिताएपछि आर्सनलका खेलाडीहरु मंगलबारदेखि प्रशिक्षणका लागि आफ्नो अवस्था जानकारी गराउँदै छन् ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया