एजेन्सी
कोरोना भाइरसको संक्रमणका कारण इटालीमा अहिलेसम्म कम्तिमा ५० जना पादरीको निधन भएको सरकारी अधिकारीले बताएका छन्।
यसरी कोरोनाका कारण मृत्यु हुनेमा लोवेरे बेर्गोमोमा रहेको चर्चका पादरी ७२ वर्षे जुसेप्पे बेरार्देली पनि रहेका बिबिसीले जनाएको छ। बेर्गोमो कोरोनाका कारण सबैभन्दा बढी प्रभावित शहरमा पर्छ। फादर जुसेप्पेको मार्चको सुरुमा निधन भएको हो समाचारमा उल्लेख गर्रिएको छ।
उनले आफ्नो ‘रेस्पिरेटर’ कोरोनाका कारण संक्रमित भएका अपरिचित युवालाई दिन चाहेका थिए। तर नजिकका साथीहरुले त्यो स्वीकार गरेनन्।
कोरोना कारण सबैभन्दा बढी प्रभावित देश इटालीमा अहिलेसम्म ६ हजार ८२० जनाको मृत्यु भएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया