विश्वव्यापी महामारीको रुप लिएको नोवेल कोरोना भाइरसको संक्रमणका कारण विश्वभर चार लाख ७१ हजार ८ सय भन्दा बढी कोभिड–१९ बाट संक्रमित भएका छन् । कोभिड–१९ का कारण २१ हजार २९७ जनाको मृत्यु भएको छ ।
नेपालमा पनि तीनजनामा संक्रमण पुष्टि भएको छ । एकजना निको भएर यसअघि नै घर फर्किएका छन् भने दुईजनाको टेकू अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।
कोरोना भाइरसको संक्रमणले धेरैमा मनोसामाजिक समस्या देखिन सक्ने भन्दै मनोविमर्शकर्ता तथा मनोविदहरुले सचेत रहन आग्रह गरेका छन् ।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया