सेतोपाटी
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले 'कोरोना भाइरस तीन फिटभन्दा परबाट सर्दैन र हावामा धेरै बेर रहँदैन' भनेको छ। अमेरिकाको मेरिल्यान्ड स्कुल अफ पब्लिक हेल्थ विश्वविद्यालयका सरूवारोग विशेषज्ञ डा. डोनाल्ड मिल्टन भने सहमत छैनन्। उनी अहिले नै यस्तो निष्कर्ष निकाल्न नमिल्ने भन्दै डब्ल्युएचओको सूचनालाई 'गैरजिम्मेवारपूर्ण' मान्छन्।
डब्ल्युएचओको मास्कसम्बन्धी निर्देशिकामा पनि विवाद छ। ऊ 'स्वस्थ मान्छेले शंकास्पद बिरामी हेरचाह गर्दाबाहेक मास्क प्रयोग गर्नु पर्दैन' भन्छ। सिंगापुर, हङकङ, ताइवान लगायत एसियाली मुलुकले भने संक्रमण राम्ररी नियन्त्रण गर्न सक्नुको श्रेय मास्क लगाउने संस्कृतिलाई पनि दिएका छन्। साधारण मास्कले समेत संक्रमण बढ्न नदिन केही हदसम्म काम गरेको उनीहरूको ठम्याइ छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया