रातोपाटी
महाप्रसाद अधिकारी गभर्नरको रुपमा पुनः नेपाल राष्ट्र बैंकमा फर्किएका छन् । २२ वर्ष सेवा गरेर डेपुटी गभर्नर हुँदै ४ वर्षअघि राष्ट्र बैंकबाट बाहिरिएका अधिकारी गभर्नर नियुक्त हुँदै पुनः राष्ट्र बैंकमा फर्किएका हुन् ।
अघिल्लो कार्यकालमा नै डेपुटी गभर्नर हुँदा गभर्नरका स्वाभाविक दाबेदार रहेका अधिकारीको त्यो बेलाको चाहना ५ वर्षपछि अहिले आएर पूरा भएको हो । अन्य आकांक्षी र सिफारिसमा परेका पूर्वसचिव डा. राजन खनाल र कायम मुकायम गभर्नर चिन्तामणि शिवाकोटीलाई पछि पार्दै सरकारको रोजाइमा उनी पर्न सफल भएका हुन् ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया