बिएल संवाददाता
कोरोना भाइरस (कोभिड–१९) को जोखिम कम गर्न वीरगञ्ज नगर क्षेत्रमा किटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्किेएको छ। महानगरपालिका १० आर्दशनगर हुँदै भन्सार एरिया, रेल्वेरोड, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालयलगायतका स्थानमा किटनाशक औषधि छर्किएको हो।
कोरोनाविरुद्धको ‘लडाई हाम्रो साझा अभियान’ अन्तर्गत वीरगञ्ज नगर एरियाको हरेक वडाहरुमा निःशुल्क सोडिम कोलोराईड मिसाईएको किटनाशक औषधि छर्किने अभियान शुरु भएको साहिब दरबार सेवा संंस्था नेपालका संयोजक राजेशमान सिंहले बताए।
हात जहिले पनि साबुन पानीले धौऔं वा सेनिटाईजर प्रयोग गरौँ , भिडभाड स्थानमा नजाऔँ सुरक्षा शतकर्ता अपऔँ, कोरोननबाट आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ भन्ने मूल नाराका साथ वीरगञ्ज नगर क्षेत्रमा किटनाशक औषधि छर्किेएकाे उनले जानकारी दिए।









बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया